Main

कोशीमा अढाइ अर्बको पदमार्गमा आधारित चार परियोजना

२३ मंसिर, विराटनगर । कोशी प्रदेशमा चारवटा पदमार्ग निर्माण गरिने भएको छ । स्वीस सरकार विकास सहयोग परियोजना अन्तरगत २ अर्ब ४५ करोड लागतमा चार वटा पदमार्ग निर्माण गरिने भएको हो । चार वर्षे परियोजना सञ्चालनका लागि कोशी प्रदेश सरकार र स्वीस दूतावासबीच सम्झौता भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्को उपस्थितिमा हस्ताक्षर भएको हो ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button