Main
नेता र कलाकारको फुटबल (तस्वीरहरू)

२९ माघ, काठमाडौं । विभिन्न राजनीतिक दलका नेता र कलाकारले मैत्रिपूर्ण फुटबल खेलेका छन् ।
युवा संघको आयोजनामा हुन लागेको केपी ओली कप फुटबल च्याम्पियनसिपको क्रममा यो मैत्रिपूर्ण खेल आयोजना गरिएको हो । यो खेल एन्फा कम्लेक्स सातदोबाटोमा भएको हो ।
केपी ओली कप फुटबल च्याम्पियनसिप भने फागुन ११ गतेदेखि १९ गतेसम्म हुने छ ।
नेता र कलाकारको खेलको तस्वीर हेर्नुहोस् :
– यस समाचारको श्रोत : Online Khabar हो ।