Main
नेता र कलाकारबीच मैत्रीपूर्ण फुटबल खेल हुँदै
२५ माघ, काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले राजनीतिज्ञ र कलाकारबीच मैत्रीपुर्ण खेल आयोजना गर्दै छ । खेल शुक्रबार दिउँसो २ बजे लैनचौरस्थित एनसेल खेल मैदानमा हुने छ। उक्त खेलमा राजनीतिज्ञ समुहबाट प्रदिप ज्ञवाली, विश्व प्रकाश शर्मा, शक्ति बस्नेत, भानुभक्त ढकाल, देवेन्द्र दाहाल, मानवीर राई, महेश बस्नेत, राजिव पहारी, क्षितिज थेबे, महेश बर्तौला, दिपशिखा, सुबोध…
– यस समाचारको श्रोत : Online Khabar हो ।