Main
नेदरल्याण्डलाई हराएको नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीको बधाई
२२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आईसीसी विश्वकप लिग–२ को एकदिवसीय शृङ्खलामा नेदरल्याण्डलाई हराउँदै लगातार तेस्रो जित हासिल गरेको नेपाली टोलीलाई बधाई दिएका छन् । गएराति स्कटल्याण्डमा भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले हराएको थियो । प्रधानमन्त्री ओलीले नेपाली क्रिकेट खेलाडीको फोटो राख्दै लेखेका छन्, ‘फेरि जित, फेरि बधाई ।’ नेदरल्याण्ड्सले दिएको २२६…
– यस समाचारको श्रोत : Online Khabar हो ।