Main

पहिलो चुनावमा माधव नेपालले २०० दिएका थिए, २० रुपैयाँ बच्यो : ओली

प्रधानमन्त्री ओलीले भने, ‘२१ हजार निर्वाचनमा खर्च भयो । बसको छतमा बसेर हिँड्दा साथीहरू खसे । दुई जनाको उपचार गर्दा १२ हजार खर्च भयो । १० हजार रुपैयाँ चुनाव पछि बचत रह्यो पार्टीकै कोषमा ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button