Main
नेपालकै पहिलो हरित ऊर्जा ऋणपत्र नेप्सेमा सूचीकृत हुने
२७ जेठ, काठमाडौं । नेपाल पूर्वाधार विकास बैंक (निफ्रा)ले नेपालमै पहिलोपटक हरित ऊर्जा ऋणपत्र (ग्रिन इनर्जी बोन्ड) जारी गरेको छ । निफ्राले सात वर्ष अवधिको ५ अर्ब रुपैयाँबराबरको ग्रिन बोन्ड वार्षिक ६ प्रतिशत ब्याजदरमा निस्कासन गरेको थियो । १ हजार मूल्य बराबरको यो बोन्डका लागि आइतबारसम्म आवेदन दिन पाउने म्याद रहेकोमा करिब चार गुणा बढी…
– यस समाचारको श्रोत : Online Khabar हो ।