Main

एक्सलाई सुपर एप बनाउँदै एलन मस्क

जब एलन मस्कले सन् २०२२ मा सोसल मिडिया कम्पनी ट्वीटर खरिद गरे, त्यतिबेला धेरैको अनुमान थियो कि त्यो केवल एउटा सामाजिक सञ्जालको अधिग्रहण मात्र होइन । उक्त खरिदभित्र अर्बपति मस्कको ठूलो महत्वाकांक्षा लुकेको सहजै अनुमान गर्न सकिन्थ्यो । जुन कुरा समयक्रमसँगै विस्तारै रहस्योद्घाटित भइरहेको छ । वास्तवमा ट्वीटरको अधिग्रहण केवल सुरुवात मात्र थियो । ट्वीरलाई…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button