Main

पोखरा र काठमान्डुलाई ‘नकआउट’ जस्तै खेल

२९ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा बज दु२ चर्चित शहरको टिम काठमान्डु गुर्खाज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । टीयू मैदान, कीर्तिपुरमा बिहान ९ बजे सुरु हुने यस खेल दुवै टोलीका लागि ‘नकआउट’ खेल जस्तै हुनेछ । जित्ने टिमको प्लेअफको सम्भावना बलियो हुनेछ भने हार्ने टिमको प्लेअफ होड कठिन बन्नेछ । त्यसैले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button