Main
नेपालको संसद्मा उठ्यो भारत-पाकिस्तान युद्धको विषय
२४ वैशाख, काठमाडौं । नेपालको संसद्मा भारत–पाकिस्तान युद्धको विषय उठेको छ । दुई देशबीच चलेको युद्धले नेपाललाई पार्न सक्ने प्रभावको विषयमा सरकारलाई सांसदहरूले ध्यानाकर्षण गरेका छन् । प्रतनिधि सभा सदस्य सर्वेन्द्रनाथ शुक्लले नेपाल असंलग्न राष्ट्रको रुपमा रहँदै आएको बताउँछन् । तर, आतंकवादको सम्बन्धमा नेपालले आफ्नो प्रष्टता हुन आवश्यक रहेको बताउँछन् । बुधबार प्रतिनधि सभाको बैठकमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।