Main
नेपालगञ्जमा क्वाइलिङ विधिबाट विनाअप्रेशन मस्तिष्क रक्तस्रावको सफल उपचार
१४ पुस, नेपालगञ्ज । बाँकेको नेपालगञ्ज नर्सिङ्ग होममा पहिलो पटक ‘ब्रेन एन्यूरिज्म’ (मस्तिष्कको नसा फुटेर रक्तस्राव हुने समस्या) को विना अप्रेशन क्वाइलिङ्ग विधिबाट सफल उपचार गरिएको छ । यस्तो उपचार पश्चिम नेपालमै पहिलोपटक भएको दाबी चिकित्सकको छ । दिमागको रक्त नली फुलेर बेलुनजस्तो हुँदै फुटेर आन्तरिक रक्तस्राव हुनुलाई ‘ब्रेन एन्यूरिज्म’ भनिन्छ । यस समस्याबाट पीडित…
– यस समाचारको श्रोत : Online Khabar हो ।