Main
नेपालगञ्जमा दोस्रो राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुने
१२ कात्तिक, काठमाडौं । नेपालगञ्जमा दोस्रो राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप २०२५ आयोजना हुने भएको छ। नेपालगञ्ज स्वीमिङ क्लबको आयोजनामा कात्तिक १४ र १५ गते हुने प्रतियोगितामा देशभरका करिब २०० खेलाडी सहभागी हुनेछन्। विद्यालयस्तरका अन्डर ८, १०, १२, १४, १७ र खुला उमेर समूहका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा अन्डर ८ समूहले २५ मिटर, अन्डर १० समूहले ५०…
– यस समाचारको श्रोत : Online Khabar हो ।