Main

नेपालगञ्ज नाइट रन अब एम्समा आबद्ध

२८ असार, काठमाडौं । नेपालगञ्जमा हरेक वर्ष संविधान दिवसको अवसरमा असोज ३ गते राति आयोजना हुने ‘नेपालगञ्ज नाइट रन’ अब एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) मा औपचारिक रूपमा आबद्ध भएको छ। योसँगै नेपालगञ्ज एम्स द्वारा मान्यता प्राप्त दुई दौड हुने नेपालको पहिलो सहर बनेको छ—‘नेपालगञ्ज म्याराथन’ र नेपालगञ्ज नाइट रन’। एम्स सदस्यता…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button