Main
नेपालगञ्ज मेडिकल कलेजमा ओपीडी सेवा र शैक्षिक कार्यक्रम अवरोध गर्दै आन्दोलन गर्न रोक
१८ पुस, नेपालगञ्ज । उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासले नेपालगञ्ज मेडिकल कलेजका कर्मचारी संघ, संगठन र युनियनलाई ओपीडी र शैक्षिक कार्यक्रमहरू बन्द गर्ने गरी आन्दोलन गर्न रोक लगाएको छ । न्यायाधीश चन्द्र बहादुर सारु र पुनम सिंह चन्दको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्दै स्वास्थ्य सेवा सञ्चालमा रोक लगाउने/अवरोध गर्ने जस्ता क्रियाकलाप नगर्न भनेको हो…
– यस समाचारको श्रोत : Online Khabar हो ।