Main

नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई

२३ मंसिर, नेपालगन्ज । दशाैं धारा नेपालगन्ज म्याराथनको उपाधि नेपाली सेनाका खडकबहादुर खड्काले जितेका छन् । खड्काले ४२ दशमलव १९५ किलोमिटरको दौड दुई घण्टा १७ मिनेट ४८ सेकेण्डमा पूरा गर्दै उपाधी हात पारेका हुन् । म्याराथनमा नेपाली सेनाकै राजन रोकाया र सुशील कुमार क्रमशः दोस्रो र तेस्रो भए । उपाधी जितेका खड्का गत संस्करणका उपविजेता…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button