Main
नेपालपे इन्स्ट्यान्टबाट निःशुल्क फन्ड ट्रान्स्फर
काठमाडौं । डिजिटल कारोबारलाई प्रबर्द्धन गर्न मोबाइल नम्बरको आधारमा हुने नेपालपे इन्स्ट्यान्टको फन्ड ट्रान्स्फर निःशुल्क गरिएको छ । डिजिटल भुक्तानी पूर्वाधार स्थापना तथा प्रबर्द्धन गर्न १६ वर्ष पुगेको अवसरमा एनसीएचएलले ग्राहकका लागि यस्तो अफर ल्याएको हो । अब नेपालपे इन्स्ट्यान्टको सुविधा उपलब्ध रहेको बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ ग्राहक तथा कनेक्टआईपीएस प्रयोगकर्ताले १६ पुससम्म…
– यस समाचारको श्रोत : Online Khabar हो ।