Main
नेपालबाट चीनमा राँगाभैंसीको मासु निर्यात सम्झौता
१ पुस, काठमाडौं । नेपालबाट राँगाभैंसीको मासु चीन निर्यात गर्न सम्झौता भएको छ । नेपालबाट राँगाभैंसीको मासु चीन निर्यात गर्ने विषयमा हिमालयन फुड इन्टरनेसनल प्रालि र चीनको साङ्घाई जियान फुड प्रालिबीच सम्झौता भएको हो । सोमबार भएको दुई पक्षीय सम्झौता कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल-चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजीकरणमा यो सम्झौता कोशेढुंगा…
– यस समाचारको श्रोत : Online Khabar हो ।