Main
नेपालबाट राँगाभैंसीको मासु चीन निर्यात कति सम्भव ?
नेपालमा वार्षिक आन्तरिक मासु उत्पादन करिब साढे ५ लाख टन हुन्छ । जसमध्ये राँगाभैंसीको मात्रै सवा लाख टन उत्पादन हुन्छ, जुन सबैजसो नेपालमै खपत हुन्छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।