Main
नेपालमा आक्रामक ‘पुष्पा २’, यस्तो छ तीन दिने कमाइ
काठमाडौं । अल्लु अर्जुन स्टारर दक्षिण भारतीय फिल्म ‘पुष्पा २ : द रुल’ले नेपाली बक्स अफिसमा पहिलो सप्ताहन्त ‘ब्लकबस्टर’ कमाइ गरेको छ । शुक्रबारदेखि शनिबारसम्मै हलहरूमा दर्शकीय उछाल देखियो । फिल्मले शनिबार दिउँसो १२ बजेसम्म देशब्यापी ७ करोड ८५ लाख ग्रस कमाएको स्रोतले जनाएको छ । त्यसपछि रात्रीकालिन शो समेतको १ करोड जोड्दा फिल्मको ३…
– यस समाचारको श्रोत : Online Khabar हो ।