Main

नेपालमा एनपीएलको रौनक, युवा टोली यू-१९ एसिया कपमा व्यस्त

१३ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा यही मंसिर १५ अर्थात आउने शनिवारदेखि नेपाल प्रिमियर लिग एनपीएल सुरु हुँदैछ । जसमा ८ टिमको सहभागिता हुनेछ । अहिले नेपाली क्रिकेट खेलाडी देखि सारा समर्थक एनपीएलको प्रतिक्षामा छन् । तर एनपीएलमा सहभागिमध्ये एक टिम जनकपुर बोल्ट्सका खेलाडी हेमन्त धामीको नेतृत्वमा १५ सदस्यीय यू-१९ नेपाली टोली…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button