Main
सात प्रदेशका सभामुखको माग : संघीयता कार्यान्वयन गर्ने कानुन छिटो देऊ
७ बुँदे घोषणापत्र जारी गर्दै सकिएको अन्तर व्यवस्थापिका सम्मेलनले ‘संघीयता कार्यान्वयन गर्ने कानुन छिटो बनाइदेऊ नत्र यो व्यवस्था कमजोर बन्छ’ भन्ने सन्देश दिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।