Main

नेपालमा जबर्जस्ती निष्कासन सम्बन्धी एम्नेस्टीको प्रतिवेदन सार्वजनिक

एम्नेस्टीका निर्देशक निराजन थपलियाले प्रतिवेदनको मुख्य विषय प्रस्तुत गर्दै खासगरी अनुसन्धानमा पाँचवटा जबर्जस्ती निष्कासनका घटनालाई प्रतिनिधिमूलक घटनाका रूपमा अभिलेख गरिएको बताए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button