Main

नेपालमा टिकटकको नयाँ टुल : १८ वर्ष मुनिकाले दैनिक ६० मिनेट मात्र चलाउन पाउने

काठमाडौं । टिकटकले परिवारलाई आफ्ना किशोरकिशोरीहरूले यो एप सुरक्षितपूर्वक प्रयोग गरिरहेका छन् कि छैनन् भन्ने सुनिश्चित गर्न सहयोग गर्ने टुलको सेट नै सार्वजनिक गरेको छ । ‘फ्यामिली पेयारिंग फिचर’ सुरू गरिसकेको उक्त एपले परिवार सुरक्षा र गोपनीयतामा केन्द्रित थप फिचर उपलब्ध गराएको छ । उक्त फिचरमार्फत अभिभावकले आफ्ना किशोर-किशोरीका लागि स्क्रीन-टाइम म्यानेजमेन्ट टुल्स प्रयोग गरी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button