Main
नेपालमा पनि चर्चा बटुलेको नोरा फतेहीको ‘स्नेक’ कस्तो गीत हो ?
काठमाडौं । बलिउड डान्सर एवं गायिका नोरा फतेही र अमेरिकी गायक जेसन डेरुलोको सहकार्यमा बनेको गीत ‘स्नेक’ अहिले विश्वभर भाइरल भइरहेको छ । बलिउड र हलिउडका ठूला कलाकारको सहकार्य भएकाले पनि गीतले निकै चर्चा पाइरहेको छ । नेपालमा पनि यो गीतमाथि युट्युव, टिकटक र रिल्स भिडियो बनिरहेका छन् । सर्वसाधारण मात्र होइन, सेलेब्रिटीले समेत गीतमाथि…
– यस समाचारको श्रोत : Online Khabar हो ।