Main

नेपालमा पहिलो पटक फ्रिस्टाइल चेस प्रतियोगिता हुने

२३ फागुन, काठमाडौं । हिमालयन चेस एकेडेमीको आयोजनामा नेपालमा पहिलो पटक फ्रिस्टाइल चेस प्रतियोगिता आयोजना हुने भएको छ । आयोजकले शुकबार पत्रकार सम्मेलन गर्दै हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप आयोजना गर्ने जानकारी गराएको हो । दुई दिने प्रतियोगिता एकेडेमीको पहिलो वार्षिकोत्सवको अवसरमा आयोजना हुन लागेको हो । एकेडेमीले चैत १ गते पहिलो वार्षिकोत्सव मनाउँदैछ । पूर्वविश्व…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button