Main
‘ज्यान गया जत्तिकै लाग्छ जोबन जाने बेला’
सिर्जना उत्सवको पहिलो सत्रमा त्रिवेणी गाउँपालिकाको शहीद स्मृति भवनमा मौलिक ठाडीभाका घन्कियो । हिक्क हिक्क गर्दै कविता ओलीले कविता सुनाइन् । कवि पत्रकार आस्था केसी भक्कानिइन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।