Main
नेपालमा यूएसएडका ९५ अर्बका कार्यक्रम रोकिँदा स्वास्थ्य, शिक्षा र कृषि प्रभावित
यूएसएड र विदेश मन्त्रालयका अनुदानका कार्यक्रमका लागि नेपालसँग ६९ करोड ५० लाख अमेरिकी डलर बराबर सम्झौता भएको छ । त्यसमध्ये गत आर्थिक वर्ष २०८०/८१ अन्त्यसम्म ४० करोड ७ लाख डलर बराबर कार्यक्रम कार्यान्वयन नै सुरु भइसकेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।