Main

एन्ड्रोइड र आइओएसमा इनकग्निटो मोडको हिस्ट्री कसरी डिलिट गर्ने ?

इन्टरनेट ब्राउजिङका बेला प्राइभेसी कायम राख्नु हरेक प्रयोगकर्ताका लागि महत्वपूर्ण हुन्छ । यही उद्देश्यले वेब ब्राउजरमा इनकग्निटो मोड वा प्राइभेट ब्राउजिङ मोडको सुविधा रहेको हुन्छ । वेब ब्राउजरमा इनकग्निटो मोडमा ब्राउज गर्दा ब्राउजर सर्च हिस्ट्री, कुकिज तथा ब्राउजिङ डेटा सेभ हुँदैनन् । यदि तपाईंले कुनै सार्वजनिक वा साझा डिभाइसमा इन्टरनेट चलाइरहनु भएको छ र आफ्नो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button