Main
नेपालमा हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनामा दबाब दिन भारतका राष्ट्रपति र प्रधानमन्त्रीलाई ज्ञापन
१९ जेठ, काठमाडौं । नेपालमा हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि भारतबाट दबाब दिने प्रयास गरिएको छ । त्यसका लागि नेपाल हिन्दु राष्ट्र पुनर्स्थापना मञ्चले भारतका राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा नेपाललाई पुनः हिन्दु राष्ट्र घोषित गर्नका लागि नैतिक, कूटनीतिक र रणनीतिक समर्थन गरिदिन माग गरिएको छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।