Main
नेपालमा ४ वर्षमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते
उदयपुर, पाल्पा र सुर्खेत जिल्लामा चट्याङ पर्दैछ भनेर एक घण्टा अघि जानकारी दिने राडार उपकरण जडान गरे पनि तीन वटै राडार हाल बिग्रिएर थन्किएका छन्
– यस समाचारको श्रोत : Online Khabar हो ।