Main
पाणिनी पाकिस्तानमा होइन, अर्घाखाँचीमा जन्मिएका हुन् : प्रधानमन्त्री ओली
पाणिनीको योगदान असाधारण रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले अष्टाध्यायीमार्फत संस्कृत व्याकरणको ३ हजार ९५९ सूत्र निर्माण गरिएको र ती सूत्रहरू आजको आधुनिक प्रविधि, विशेषगरी कृत्रिम बौद्धिकता (एआई) विकासमा समेत प्रयोग भैरहेको बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।