Main
नेपाललाई किन भनिन्छ सतीले सरापेको देश ?
सती जानेबेलामा भीम मल्लकी पत्नीले ‘देशको भलाइ गर्न चाहने कुनै पनि व्यक्तिको यस देशमा कहिल्यै राम्रो नहोस्’ भनी कठोर सराप दिएकी थिइन् । भीम मल्लको अनाहकमा गरिएको हत्यापछि राजा प्रताप मल्ल ठूलो पछुतोमा परे ।
– यस समाचारको श्रोत : Online Khabar हो ।