Main

नेपाललाई माल्टाको र पण्डितलाई साइप्रसको गैरआवासीय राजदूतको जिम्मेवारी

१० वैशाख, काठमाडौं । नेपाल सरकारले स्पेनका लागि नेपाली राजदूत शनिल नेपाललाई माल्टाका लागि र इजरायलका लागि नेपाली राजदूत प्रा. धनप्रसाद पण्डितलाई साइप्रसका लागि गैरआवासीय राजदूतको जिम्मेवारी दिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको सिफारिसमा आज नेपाल र पण्डितलाई गैरआवासीय राजदूतको पनि जिम्मेवारी दिएका हुन् । राष्ट्रपति पौडेलले उनीहरुलाई संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button