Main
नेपालले उपाधिका लागि सिंगापुरसँग खेल्ने
१९ असार, काठमाडौं । नेपाल एसीसी यू-१६ इस्ट जोन कपको उपाधिका लागि सिंगापुरसँग खेल्ने भएको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा हङकङलाई ४ विकेटले हराउँदै सिंगापुर फाइनलमा पुगेको हो । हङकङले दिएको १६९ रनको लक्ष्य सिंगापुरले ३८.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । अब सिंगापुर र नेपालबीच शनिबार फाइनल हुनेछ । यसअघि नेपालले पहिलो…
– यस समाचारको श्रोत : Online Khabar हो ।