Main

भेप प्रयोग गर्ने बालबालिकाको संख्या बढ्दै गएको भन्दै डब्लुएचओको चेतावनी

२१ असोज, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भेप (इ-सिगरेट) प्रयोगकर्ताको संख्या विश्वभर तीव्र रूपमा बढेको भन्दै चेतावनी दिएको छ। हाल विश्वमा १० करोडभन्दा बढी मानिसले भेप प्रयोग गर्ने गरेको बताइएको छ, जसमा करिब १.५ करोड बालबालिका छन्। डब्ल्यूएचओका अनुसार बालबालिका वयस्कभन्दा औसतमा नौ गुणा बढी भेप गर्ने सम्भावना राख्छन्। डब्ल्यूएचओका अधिकारी डा. एतिएन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button