Main
नेपालले खेल्ने टप एण्ड टी-२० सिरिजमा पाकिस्तान शाहीन्स र बंगलादेश ए पनि
१७ असार, काठमाडौं । नेपाली क्रिकेट टोलीले खेल्न जान लागेको अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजमा पाकिस्तान शाहीन्स (पाकिस्तान ए) र बंगलादेशको ए टोली पनि सहभागी हुने भएका छन् । नेपालले आउँदो १४ देखि २४ सम्म टी–२० विश्वकप छनोटको तयारीस्वरूप पहिलोपटक अस्ट्रेलियाको डार्विनमा हुने टप एण्ड सिरिजमा सहभागी हुन लागेको हो । नेपालसहित ४ अन्तर्राष्ट्रिय टिम,…
– यस समाचारको श्रोत : Online Khabar हो ।