Main
नेपालले टस जितेर कुवेतविरुद्ध बलिङ गर्दै
३१ चैत, काठमाडौं । हङकङमा भइरहेको हङकङ टी२०आई सिरिजको फाइनलमा नेपालले कुवेतविरुद्ध पहिले बलिङ गर्दैछ । नेपालले टस जितेर बलिङ रोज्दै कुवेतलाई ब्याटिङको निम्तो दिएको हो । चार राष्ट्र सहभागी सिरिजमा शीर्ष दुईमा रहँदै नेपाल र कुवेत फाइनल पुगेका हुन् । नेपाल लिग चरणमा अपराजित रहँदै पहिलो भएको थियो र कुवेत दोस्रो भएको थियो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।