Main

स्थानीय तह उपनिर्वाचन : आज राति १२ बजेदेखि मौन अवधि

१३ मंसिर, काठमाडौं । १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि बिहीबार राति १२ देखि मौन अवधि सुरु हुने भएको छ । निर्वाचन आयोगले सूचना जारी गर्दै मतदान केन्द्रमा मतदान कार्य नसकिँदासम्म मौन अवधि लागु हुनेछ ।  निषेध (मौन) अवधिका समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्नसमेत पाइने छैन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button