Main
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
१ साउन, काठमाडौं । बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमजुङको सुन्दरबजार नगरपालिका-१ घर भइ काठमाडौं टोखा बस्दै आएका ३९ वर्षीय विजय मिश्र छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वनस्थलीबाट बिहीबार पक्राउ गरेको हो । बैंकिङ कसुरको मुद्दामा लमजुङ जिल्ला अदालतले उनलाई २ लाख रुपैयाँ जरिवाना,…
– यस समाचारको श्रोत : Online Khabar हो ।