Main

नेपालले पहिलो खेल आज सिङ्गापुरसँग खेल्दै

८ असार, काठमाडौं । मलेसियामा आजदेखि एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । एसियाली क्रिकेट परिषद् (एसिसी) को वार्षिक कार्यतालिका अनुसार उक्त प्रतियोगिता हुन लागेको हो । नेपालले आफ्नो पहिलो खेलमा आजै सिङ्गांपुरसँग खेल्दै छ । मलेसियाको युकेएम ओभलमा उक्त खेल नेपाली समय अनुसार बिहान ७ : ४५ बजे सुरु हुनेछ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button