Main
नेपालले यूएईविरुद्ध ब्याटिङ गर्दै
३१ चैत, काठमाडौं । काठमाडौंमा आजदेखि सुरु भएको आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत पहिलो खेलमा नेपालले यूएईविरुद्ध ब्याटिङ गर्दैछ । तल्लो मुलपानी क्रिकेट मैदानमा निर्धारित समयभन्दा २ घण्टा ढिला गरी भएको टस जितेर यूएईका कप्तान पृथ्वी मधुले बलिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङ गर्ने भएको हो । पछिल्लो केही दिनमा भएको वर्षाका कारण मैदानमा असर…
– यस समाचारको श्रोत : Online Khabar हो ।