Main

सहमति कार्यान्वयन नगरे भोलिबाट आन्दोलन चर्काउने यातायात व्यवसायीको चेतावनी

२० जेठ, काठमाडौं । यातायात व्यवसायीहरूले आफूहरूको आन्दोलन थप सशक्त बनाउने बताएका छन् । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिका अध्यक्ष विजय बहादुर स्वारले एक विज्ञप्ति जारी गर्दै सरकारसँग वार्ता जारी रहेकोले आफूहरूको आन्दोलन सशक्त रुपमा अघि बढाउन देशभरका यातायात व्यवसायी, स्वरोजगार, मजदुर, कर्मचारीहरूमा आग्रह गरेका छन् । संघीय सरकारसँग भएको सहमति गण्डकी प्रदेश सरकारले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button