Main

मापसे गरेर यात्रुवाहक बस चलाउने ७ जना चालक पक्राउ

९ कात्तिक, काठमाडौं । मादक पदार्थ सेवन गरर यात्रुवाहक सवारी साधन चलाउने ७ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । उपत्यकाका विभिन्न ठाउँमा गरिएको चेकजाँचका क्रममा ७ जना चालक मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको पाइएको हो । पक्राउ पर्नेहरूमा कलिकोटको पचालझरना गाउँपालिका ७ घर ३४ वर्षीय खम्ब दमाई,  सिन्धुपाल्चोकको  मेलम्ची नगरपालिका ७…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button