Main
नेपालसँग हवाई सम्पर्क बढाउन भियतनाम सकारात्मक
८ भदौ, काठमाडौं । नेपालसँग हवाई सम्पर्क बढाउन र पर्यटन प्रवर्द्धन गर्न भियतनाम सकारात्मक भएको नेपाली अधिकारीले बताएका छन् । भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआन र नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादवबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तामा भियतनामका अधिकारीहरुले हवाई सम्पर्क बढाउन र पर्यटन प्रवर्द्धनका लागि सकारात्मक सन्देश दिएका हुन् । आइतबार बिहान काठमाडौंको होटल याक एण्ड यतिमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।