Main
नेपाली कम्पनीले विदेशी बैंकबाट ऋण लिन सक्ने, कृषि प्रविधिमा विदेशी लगानी खुला
२७ पुस, काठमाडौं । सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा संशोधन गरी विदेशी लगानी भएकोबाहेक अन्य उद्योगले समेत विदेशी वित्तीय संस्थाबाट ऋण लिन सक्ने व्यवस्था गर्ने भएको छ । शुक्रबार मन्त्रिपरिषद्ले पारित गरेको आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशले विदेशी लगानी ऐनमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।