Main

नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुनले संसदलाई सम्बोधन गर्ने

काठमाडौं । आजको प्रतिनिधि सभा बैठकमा नेपाली कम्युनिस्ट पार्टीबाट पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन नगर्ने भएका छन् । प्रचण्डको सट्टा वर्षमान पुनले सम्बोधन गर्ने सो पार्टीले जनाएको छ । नेपाली कम्युनिस्ट पार्टीका कार्यालय सचिव गोविन्द आचार्यले आजको संसद बैठकमा नेता वर्षमान पुनले सम्बोधन गर्ने जानकारी दिएका हुन् । २१ फागुनको प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित सांसदहरुसहित संघीय…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button