Main

नेपाली क्रिकेटको जर्सी प्रायोजकमा भाटभटेनी होल्डिङ

९ असोज, काठमाडौं । नेपाली क्रिकेट टोलीको आधिकारिक एपरेल (पोशाक) पार्टनर अब टी१० ब्रान्ड रहने भएको छ। यसका लागि भाटभटेनी होल्डिङ कम्पनी प्रा. लि. छनोट गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार एक विज्ञप्ति जारी गर्दै उक्त सम्झौताबारे जानकारी गराएको हो । सम्झौताअनुसार भाटभटेनी समूहले आगामी २ वर्षसम्म नेपालका पुरुष, महिला तथा उमेर समूहका राष्ट्रिय…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button