Main
नेपाली क्रिकेट टिमकी अलराउन्डर पूजाले जितिन् यामाहाको स्कुटर
काठमाडौं । नेपाली क्रिकेट टिमकी अलराउन्डर पूजा महतो काठमाडौंमा सम्पन्न महिला टी-२०आई शृंखलाको उत्कृष्ट नेपाली खेलाडी घोषित भएकी छन् । प्रतियोगितामा जितविहीन रहे पनि नेपालका लागि अलराउन्ड प्रदर्शन गरेकी पूजाले उत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै यामाहको स्कुटर जितेकी हुन् । उत्कृष्ट खेलाडी घोषित भएकी उनले यामाहा रेजेडआर १२५एफआई हाइब्रिड स्कुटर प्राप्त गरेकी हुन् । क्रिकेटको…
– यस समाचारको श्रोत : Online Khabar हो ।