Main
नेपाली क्रिकेट टोली स्कटल्याण्ड ए सँग पराजित
१६ जेठ, काठमाडौं । आईसीसी विश्वकप लिग २ क्रिकेटका लागि स्कटल्याण्ड पुगेको नेपाली क्रिकेट टोलीले स्कटल्याण्ड ए सँगको अभ्यास खेलमा हार बेहोरेको छ । युकेको अभ्यास खेलमा अपरजित रहेको नेपाली टोली स्कटल्याण्ड पुगेर भने पहिलो अभ्यास खेलमा पराजित भएको हो । नेपाल १०२ रनले पराजित भयो । वर्षाका कारण ४० ओभरमा घटाइएको खेलमा स्कटल्याण्ड ए…
– यस समाचारको श्रोत : Online Khabar हो ।