Main
नेपाली क्लब म्याक्स सीसीले क्यानडामा हुने एनसीएसी कप खेल्ने
२१ जेठ, काठमाडौं । क्यानडामा आयोजना हुने एनसीएसी कपमा यूकेको नेपाली क्लब म्याक्स सीसीको सहभागिता हुने भयएको छ। क्यानडाको टोरन्टोमा आगामी अगस्ट ९ र १० मा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा म्याक्स सीसीले पहिलोपटक सहभागिता जनाउने भएको हो । क्लबको नेतृत्व यूकेमा चर्चित नेपाली खेलाडी म्याननी गुरुङले सम्हाल्नेछन्। नेपालीज क्यानाडियन क्रिकेट क्लब (एनसीएसी)को आयोजनामा हुन…
– यस समाचारको श्रोत : Online Khabar हो ।