Main

नेपाली चलचित्र ‘आमा’को पोस्टर अब हुलाक टिकटमा

काठमाडौं । चलचित्र ‘आमा’को पोस्टर हुलाक टिकटमा अंकित गरिएको छ । सोमबार चलचित्र विकास बोर्डले २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा उक्त घोषणा गरिएको हो । ‘आमा’ वि.सं. २०२१ असोजमा प्रदर्शन भएको नेपालको पहिलो चलचित्र हो। हिरासिंह खत्रीले निर्देशन गरेको यस चलचित्रमा शिवशंकर खत्री र भुवन चन्दले मुख्य भूमिका निर्वाह गरेका थिए । सो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button